काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा वैशाख ६ गते प्रधान कार्यालय तीनकुने, काठमाडौंमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको १३।२७ प्रतिशत बोनस पारित गर्ने मुख्य एजेण्डा पारित गरेको छ । साथै, गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ