समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

नेपाल र यूएईबीचको खेल भोलि निःशुल्क हेर्न पाइने

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि (बैशाख १९गते) हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई निःशुल्क उपलब्ध गराइने क्यानले जनाएको छ । आज खेल रोकिने बेलासम्म यूएईले २७.२ ओभरमा