समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रिजब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले वैशाख १९ ९२ मे० देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम