समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार कपिलवस्तुका शिव शरण चौधरी पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका ७ ठेगाना भएका २३ वर्षीय शिव शरण चौधरी पक्राउ परेका छन् । कपिलवस्तु बुद्दभुमि नगरपालिका ४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार