समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

त्रिविका १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन जारी छ । त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स