समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु १०६ स्थान सहित पहिलो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजा अनुसार अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । दोस्रो स्थानमा नेविसंघ ७९ कलेजमा, अखिल क्रान्तिकारीले ४७ कलेजमा र अन्य ११ वटा