समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

कालिञ्चोकमा हिमपात, होटल व्यवसायी हर्षित

काठमाडौं । कालिञ्चोकमा हिमपात सुरु भएको छ । दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो । लामो समय पछि पानी परे सँगै उक्त क्षेत्रका होटल व्यवसायी तथा किसान हर्षित भएका छन् । यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो । हिमपात भएपछि पर्यटकको