समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीहरूले आज (फागुन १५ गते) राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित ८ मन्त्रीहरूले प्रधानमन्त्री पुष्प कमद दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि