समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

लमजुङको लिपे लेक प्रवर्द्धन गर्दै पर्यटन व्यवसायी र दोर्दी गाउँपालिका

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य ‘लिपे लेक’ लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो । नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू