‘काठमाडौं । फेब्रुअरी २७ मा वार्षिक प्रोटिन दिवसको अवसर पारेर ‘राइट टु प्रोटिन’, नेपालको पहिलो प्रोटिन जागरूकता अभियान सुरु गर्दै २०२३ का लागि ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’ नाराको रूपमा घोषणा गरेको छ । आफ्नो चौथो वर्षमा, प्रोटिनयुक्त खानेकुरामा पहुँच अत्यावश्यक रहेको तथा प्रोटिनयुक्त पोषण र स्वास्थ्यमा यसको महत्वबारे थप