समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

बनेपामा मौलायो नक्कली पार्टपुर्जाको व्यापार

काठमाडौं । टिपर व्यवसायको हवको रुपमा रहेको तथा वागमती प्रदेशको पूर्वी उत्तर पहाडी जिल्लाहरुको व्यापारीक केन्द्र बनेपामा नक्कली पार्टपुर्जा (मोटर पार्टस्) हरुको व्यापार अत्याधिक मौलाएको छ । कमजोर प्रशासन र सोझा साझा गाडी व्यवसायी हरुको फाईदा उठाउँदै मोटर पार्टस् व्यापारी हरुले यस्तो ठगी धन्दा चलाउँदै आएका छन् । बिशेषगरी टाटा