समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

मंगलबार उपत्यका बन्द

काठमाडौं । मंगलबार उपत्यका बन्द हुने भएको छ । यातायात मजदुरले उपत्यका बन्दको आह्वान गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले दिएको जानकारी अनुसार भोलिको उपत्यका बन्द आह्वान गरिएको हो। लोत्से मलका केही अराजक व्यक्तिहरुले हाम्रा साथीहरुलाई आक्रमण गरेको विरोधमा एक दिन काठमाडौँ उपत्यका बन्दको घोषणा