काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल