ऋणपत्र « Arthapath.com
१८ पुष २०८१, बिहीबार

ऋणपत्र

३० करोडको ऋणपत्र बिक्री गर्न आइसीएफसी फाइनान्सलाई सेबोनको अनुमति

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुमति प्रदान गरेको हो । आइसीएफसीले अब प्रतिइकाई १ हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्र जारी गर्न पुस १६ गते