ट्रेडिङ्ग « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

ट्रेडिङ्ग

कम्पनीको वित्तीय विवरण अध्ययन गरेर दोस्रो बजारमा लगानी गर्न गिरीको सुझाव

काठमाडौं । शेयर बजारमा गुमाउने र कमाउने सामान्य प्रक्रिया भएकाले बजार घट्दैमा कसैले रुनु पर्ने अवस्था नभएको निमित्त अध्यक्ष गिरीले बताएका छन् । शेयर बजार कहिले घट्ने र कहिले बढ्ने हुँदा बजार घट्ने बित्तीकै कुनै चिन्ता लिनु नपर्ने नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष निरज गिरीले बताए । प्रेस काउन्सिल नेपाल