ट्रेडिङ्ग « Arthapath.com
२२ असार २०८२, आईतबार

ट्रेडिङ्ग

दसैं शुरु भएसंगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर

कार्तिक महिनाको पहिलो कारोबार भएको दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ