काठमाडौं । मंगलबार नेप्से ९.४२ अंकले घटेर १,५६८.५९ को विन्दुमा बन्द भएको छ । मंगलबार १९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । उत्पादनमूलक क्षेत्र र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसुचक