काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिक्री भएको छैन । दुई पटक लिलाममा राख्दा समेत ५० हजार कित्ता शेयर बिक्री नभएपछि प्रिमियर इन्स्योरेन्सले अब आफैसँग राखेर हकप्रद भर्ने भएको छ । नागरिक लगानी कोषको शेयर दुई दुई पटक लिलाम गर्न सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कसैले किन्न