ट्रेडिङ्ग « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

ट्रेडिङ्ग

६.२५ प्रतिशत लाभांश पारित गर्न सेञ्चुरीको साधारण सभा आज

काठमाडौं । सेञ्चुरी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आज (असोज २४ गते, सोमबार) हुँदैछ । सेञ्चुरी क्यापिटल लिमिटेडको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आर्यतारा भवन, कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको