ट्रेडिङ्ग « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

ट्रेडिङ्ग

सामलिङ्ग पावरको आईपीओ कात्तिक ४ गतेदेखि बिक्री गरिने, कति कित्तासम्म आवेदन दिने ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार