काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२कित्ता सेयर किनबेच हुदाँ आज ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको