नेप्से « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्से

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उछाल, चम्कियो बैंकिङ समूह

काठमाडौं । बिहीबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशत बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २८१५ विन्दुमा पुगेको छ । यसपटक लचक मौद्रिक नीति आएको