काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार समता घरेलु लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट