काठमाडौं । साताको पहिलो कारोबारको दिन हरियाली आएको बजारमा आज सामान्य करेक्सन आएको छ । सेयर बजारमा सुधार आएसँगै परिसूचक समेत आकाशिएको छ । परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको छ । यस अघि परिसूचक माघ २६ गते २१८२ अकंले बढेको थियो । सो मिति पश्चात यो उपसूचक