काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता किनबेच हुदाँ ३ अर्व ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । बिहीबार सिटिजन म्युचुअल फण्डका