नेप्से « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्से

नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपिओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपिओ सूचीकृत भएको छ । आइतबार युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ सूचीकृत भएको हो । कम्पनीले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३