नेप्से « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्से

सेयर बजारमा झिनो अंकको वृद्धि, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको छ । नेप्सेको झिनो बढोत्तरीले लगानीकर्ता अझै पर्खा र हेरको वास्थामा रहेको देखाउँछ । कारोबार रकम पनि मंगलबारको तुलनामा केही बढेको छ । यस दिन ८ अर्ब