काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार सिटि होटल लिमिटेडको आइपीओ सूचीकृत भएको हो । कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण सर्वसाधारण, बैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरु र सामुहिक लगानी कोषको लागि निष्कासन