नेप्से « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

नेप्से

ओरालो लाग्यो आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर भाउ, आज गुमाउनेहरु कुन कुन हुन् ?

काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर भाउ १० प्रतिशत घटेको हो । साताको तेस्रो कारोबार दिन आत्मनिर्भर लघुवित्तको सेयर भाउ प्रतिकित्ता ६७३.२० रुपैयाँ घटेर ६ हजार ५८.८० रुपैयाँ कायम भएको छ । यता, दोल्तीको सेयर भाउ पनि