काठमाडौं । साताको सुरुवात मै शेयर बजारमा ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा लगानीकर्ताहरु निराश बस्दै गइरहेका छन् । शेयर बजारमा सुधार नआउदाँ अबको शेयर बजारको यात्रा प्रति अन्यौल सिर्जना भएको छ । शेयर बजार ओरालो लाग्दा लगानीकर्ता लगानी गर्ने डराइ रहेको अबस्था छ । कुनै समय ३२