काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार देखिएका छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसयताको २ कारोबारेको दिन शेयर बजारमा उचालिएको थियो । तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा चौथो दिनसम्म आइपुग्दा फेरी सुधार देखा परेको हो । शेयर बजारमा लगानीकर्ता