नेप्से « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

नेप्से

१० कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । शेयर बजारमा आज पनि उकालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा आकर्षक सुधार आउँदा कारोबार ४ अर्ब