काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजार झिनो अकंले ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ अकंले घटेको हो । आज पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले ओरालो लाग्दा