काठमाडौं । साताको तेस्रो शेयर बजारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा रहेका समस्या समाधान गर्ने आशाले शेयर बजारमा सुधार आइरहेको छ । मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा