नेप्से « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

नेप्से

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को