नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

सेयर बजारमा सामान्य ‘करेक्सन’, साढे २१ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । आज बजारमा सामान्य करेक्सन देखिएको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा रोकिएको हो । यस दिन सेयर बजार सेयर बजारले २८०० अंक नाघेर फर्किएको हो । ‘इन्ट्रा डे’ मा