नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

आन्दोलित लगानीकर्तालाई गिज्याउदैं शेयर बजार, १ अर्ब ७५ करोडको कारोबार हुदाँ १३ वटै उपसूचक राताम्य

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको हैरानी कायम नै रहेको छ । शेयर बजार बढ्ने आशा रहेका लगानीकर्ता निरन्तर शेयर बजारमा देखिएको राताम्यले खिन्न महसुश गरी रहेका छन् । पूँजी बजार सुधाका लागि लगानीकर्ता सडकमा आन्दोलन देखि अनशनमा बस्दा समेत नेप्सेमा देखिएका राताम्यले हैरानी हेप्नु परेको अवस्था छ । लगानीकर्ताको आन्दोलनले