नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

आज बैंक तथा वित्तीय संस्था सहित शेयर बजार पनि बन्द

काठमाडौं । आइतबार बैंक तथा वित्तीय संस्था सहित शेयर बजार पनि बन्द हुने भएको छ । आइतरबार विश्व मजदुर दिवश परेका हुँदा बैंक तथा वित्तीय संस्था सहित शेयर कारोबार पनि बन्द हुने छन् । आइतबार अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ । राष्ट्र बैंकले पनि आफ्नो वार्षिक