काठमाडौं । २०७८ सालको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा हरियाली छाएको हो । नयाँ बर्षको स्वागत गर्नको लागि भएपनि शेयरमा हरियाली छाएको हो । यो सँगै बजारले नयाँ गति लिने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । पछिल्लो समय आर्थिक संकटको