नेप्से « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से

मंगलबार भारि अंकले घट्यो शेयर बजार, इमर्जिङ्ग नेपालको शेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं । शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजार मंगलबार पनि निरन्तरता पाएको हो । स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै