नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यसदिन बजार दोहोरो अंकले घटेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा झरेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन ११ अर्ब ६५ करोड १७