काठमाडौं । आज (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यसअघि लगातार २ दिन सामान्य बढेको सेयर बजारमा आज गिरावट देखिएको हो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २६४७ बिन्दुमा झरेको छ । आज नेप्सेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । आइतबार साढे