काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.२० रुपैयाँ वृद्धि भई ४४२.४० रुपैयाँ कायम भएको छ । साताको पहिलो कारोबार दिन क्रेष्ट माइक्रो लाइफको सेयर भाउ पनि ९.९८ प्रतिशत अर्थात्