८ श्रावण २०८३, शुक्रबार

शेयर

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आइतबार ट्रेड टावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज ट्रेड टावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १०४.३० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज कम्पनीको सेयर भाउ १ हजार