साताको दास्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २७.२९ अंकले बढेर २६ सय ५७ दशमलव १९ बिन्दुमा पुगेको छ । बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३२२ कम्पनीको १ करोड ७५ लाख १