काठमाडौं । आइतबार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन १६२ वटा कम्पनीको सेयर भाउ घटेको हो । उक्त दिन ओम मेगाश्रीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १८०.८४ रुपैयाँ घटेको हो । यस्तै,