शेयर « Arthapath.com
२४ असार २०८२, मंगलबार

शेयर

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थपियो, अब कहिलेसम्म दिने ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले गत जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।