शेयर « Arthapath.com
२४ असार २०८२, मंगलबार

शेयर

थपियो सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने म्याद, अब कहिलेसम्म दिने ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले गत बैशाख ३० गतेदेखि निष्काशन गरेको २७ प्रतिशत हकप्रद सेयरमाअसार ३ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ