काठमाडौं । बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्यमा भारी गिरावट आएको छ । आज कम्पनीको सेयर भाउ ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ११३.४४ रुपैयाँ घटेको हो । यस्तै, एमबिएल इक्विटी फन्डको सेयर भाउ पनि ९ प्रतिशत घटेको छ । साताको अन्तिम कारोबार दिन तारागाउँ रिजेन्सी होटल, गरिमा डिवेन्चर २०८४, एशियन हाइड्रोपावर, ओरियण्ट