शेयर « Arthapath.com
२६ असार २०८२, बिहीबार

शेयर

पिपुल्स पावरलाई हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीलाई १:०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न बाटो खुलेको छ। कम्पनीको धितोपत्र निष्कासन